बाणगंगा ८ को वडाध्यक्षमा एमालेका बाबुराम अर्याल बिजयी

कपिलवस्तु

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वड नः ८ को वडाध्यक्षमा बाबुराम अर्याल बिजयी भएका छन । अर्याल नेकपा एमालेका उम्मेदवार हुन । सो वडामा यसअघि पनि एमालेलेनै जित हासिल गरेको थियो । अर्याल ५०० बढि मतले बिजयी भएको स्रोतले जनाएको छ । यद्यपि अन्तीम मतपरिणाम सार्वजनिक हुन भने बाकी रहेको छ ।

प्रतिक्रिया

खबर सबै