

रोल्पाका ८ वटा वडामा माओवादी केन्द्र विजयी

रोल्पा । रोल्पाका विभिन्न पालिकाका ८ वटा वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन् । रोल्पा नगरपालिका वडा नम्बर १ को अध्यक्षमा खुमबहादुर थापा विजयी भएका हुन् ।
थबाङ गाउँपालिका वडा नम्बर ५ गोवर्धन घर्तीमगर, सुनिस्मृति गाउँपालिका वडा नंबर १ मा पवन कुँवर, लुंग्री गाउँपालिका वडा नंबर ७ मा हिराबहादुर पुन, परिवर्तन गाउँपालिका वडा नंबर १ मा मैते घर्ती, माडी गाउँपालिका वडा नंबर १ मा रोहितसिंह घर्ती, त्रिवेणी गाउँपालिका वडा नंबर १ मा देउराम घर्ती विजयी भएका छन् ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया