

विवाहमा दाइजाेकाे साटाे बीमा पोलिसी उपहार प्रदान


जितपुर । पछिल्लो समय जन्मदिन, विवाह तथा अन्य शुभ कार्यमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । यसै सन्दर्भमा बाणगङा नगरपालिका वडा नं ९ निवासी दीपक कुवरले आफ्नो जेठो दाजुको सुपुत्री बिपना कुवरको बैवाहिक समारोहमा नव विवाहित छोरी बिपना कुवरलाई ५ लाख बराबरको बीमा पोलिसी उपहार दिएका छन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन शुभारम्भ बीमा पोलिसी उपहार प्रदान गरेका हुन् ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जितपुर शाखामा बिजिनेस डेभलपमेन्ट कोर्डिनेटर समेत रहेका दीपक कुवरले समाजमा बीमाको सचेतना अभिवृद्धि गर्दै आएको म यस्तो शुभ अवसरमा छोरिलाई बीमा उपहार दिन पाएकोमा हषिर्त रहेको बताए । सो अबसरमा सहभागी धेरै जना बिमा बारे सचेत भएको र आगामी दिनमा समाजमा बिमाको महत्त्व अझ बढी हुने र यो कार्य नमुना भएको बताए ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया