

रोल्पामा विप्लवका उम्मेदवारलाई काँग्रेस एमालेको समर्थन



रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका अध्यक्षमा नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका नेताले एमाले र काँग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिएका छन् । विप्लव समूहका नेता पुस्तमन घर्तीमगरलाई एमाले काँग्रेसबाट संयुक्त उम्मेदवार बनाएका हुन् । नेकपा माओवादी केन्द्रको पकड मानिने सुनछहरीमा उनीहरुलाई कमजोर बनाउन एमाले, काँग्रेस र विप्लव समूह मिलेर अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
एमाले र काँग्रेस मात्रै मिलेर गाउँपालिकामा जित्न नसक्ने भएपछि नेकपालाई अध्यक्ष दिएर गठबन्धन गरेका हुन् । उपाध्यक्षमा भने काँग्रेसका कोमबहादुर बुढामगरले उम्मेदवारी दर्ता गराएका छन् । एमाले काँग्रेसले पालिकामा ३÷३ वडा अध्यक्ष भाग लगाएका छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया