

रोल्पामा काँग्रेस र एमालेको तालमेलमा



रोल्पा । रोल्पामा सत्ता गठबन्धनबाट बाहिरिएको नेपाली काँग्रेसले नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको छ । स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र विरूद्ध एमाले र कांँग्रेसबीच चुनावी गठबन्धन गरेर अघि बढ्ने सहमति भएको हो ।
दुई पार्टीबीच जिल्लाका १० मध्ये चारवटा पालिकामा मिलेर निर्वाचनमा जाने सहमति भएको नेपाली काँग्रेस रोल्पाका एक जना नेताले बताए । जिल्लाका शीर्ष नेताहरूको आन्तरिक बैठकले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेपछि उम्मेदवारी दर्ता समेत भएको छ ।
चुनावमा गठबन्धन गरेर जानेबारे सैद्धान्तिक सहमति जुटेर निर्णय भएपछि पालिकामा तोकिएका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया