

रोल्पामा काँग्रेस र एमालेको तालमेलमा

रोल्पा । रोल्पामा सत्ता गठबन्धनबाट बाहिरिएको नेपाली काँग्रेसले नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको छ । स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र विरूद्ध एमाले र कांँग्रेसबीच चुनावी गठबन्धन गरेर अघि बढ्ने सहमति भएको हो ।
दुई पार्टीबीच जिल्लाका १० मध्ये चारवटा पालिकामा मिलेर निर्वाचनमा जाने सहमति भएको नेपाली काँग्रेस रोल्पाका एक जना नेताले बताए । जिल्लाका शीर्ष नेताहरूको आन्तरिक बैठकले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेपछि उम्मेदवारी दर्ता समेत भएको छ ।
चुनावमा गठबन्धन गरेर जानेबारे सैद्धान्तिक सहमति जुटेर निर्णय भएपछि पालिकामा तोकिएका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया