


बाणगंगा ९ मा एमालेबाट पाैडेल वडा अध्यक्ष उम्मेदवार शिफारिस



कपिलवस्तु । जिल्लाको बाणगंगा ९ स्थित भलवाडमा नेकपा एमालेबाट कमल पाैडेलकाे नाम वडा अध्यक्षमा शिफारिस गरेकाे छ । आइतबार बसेकाे बैठकले पाटीका जिल्ला कमिटी सदस्य समेत रहेका नेता पाैडेललाइ भलवाडकाे वडा अध्यक्ष बनाउने निर्णय गरेकाे एक नेताले बताउनुभयो । यद्यपि शिफारिस गरिएका उम्मेदवारको उम्मेदवारी दर्ता भने साेमबार हुने छ । उहाँ पुर्व शिक्षक समेत हनुहुन्छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया