

स्थानीय तह निर्वाचनमा महिला सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड



कपिलवस्तु ।
स्थानीय तहको निर्वाचनको मिति नजिकीए सँगै दलहरुलाई उमेद्धारको टुङ्गो लगाउन हम्मेहम्मे परिरहेको छ । स्थानीय तह निर्वाचनमा महिलाहरुको सहभागिता सुनिश्चित गर्नुपर्ने आवजसमेत उठ्न लागेका छन् ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघले कपिलवस्तुको बाणगंगा नगरपालिकामा महिला सहभागिता सुनिश्ति गर्न माग गरेको छ । बिहिबार बाणगंगा नगरपालिका वडा नम्बर २ मा आयोजित एक प्रशिक्षण कार्यक्रममा महिलासंघले स्थानीय तह निर्वाचनमा महिलाहरुको सहभागिताको ग्यारेण्टी पार्टीमा हुनुपर्ने बताएको हो ।
नेपाल महिला संघ वडा सभापति गिता ज्ञवालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य गायत्री पोख्रेलको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै कायृक्रममा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नम्बर १ कका सभापति दुर्गा केसी, महाधिवेशन प्रतिनिधि बिमला गैरे, गुणालक्ष्मी ज्ञवाली, युवराज केसी, कृष्णमुरारी ज्ञवाली, तनुश्री भण्डारी, हिमबहादुर कार्की, तरुण दल वडा सपभाति कमल कार्की लगाएको आथ्यिता रहेको थियो । तीन सय बढी महिलाहरुको उपस्थिति रहेको कार्यक्रम नेपाल महिला संघ वडा सचिव चण्डीका सोमैको संचालनमा सम्पन्न भएको हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया