

पेले अस्पतालबाट डिस्चार्ज


ब्राजिलका सम्मानित फुटबलर पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । ट्युमर तथा मुत्रनलीमा भएको संक्रमणको उपचारपछि उनी सोमबार घर फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तीनपटक विश्वकप जितेका ८१ वर्षीय पेले फेब्रुअरी १३ मा साउ पाउलोको अस्पतालमा भर्ना भएका थिए । अहिले पेलेको अवस्था सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गएको सेप्टेम्बरमा पत्ता लागेको ट्युमरको भने उपचार भइरहेको छ ।- देशसञ्चार


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया