

बाणगंगा हार्डवेयर एण्ड सप्लायर्स सञ्चालनमा आयो



भगवती न्यौपाने, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित वडा नम्बर ४ मा व्यवसायिक क्षेत्रमा एक नयाँ आयाम थपिरहेका बेला वाणगंगा हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि सञ्चालनमा आएको छ । गुणस्तरीय सामागी्र र ग्राहकका मागलाई परिपुर्ति गर्नका लागी सुबिधा सम्पन्न हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि सञ्चालन आएको हो ।
प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गदै वाणगंगा नगरमा हार्डवेयर एण्ड सप्लायर्स प्रा।लि सञ्चालनमा आउनु नगरबासिका लागि खुसिको कुरा भएको बताउनु भयो । सञ्चालकहरलाई शुभकमना दिदै नगरवासिलाई सुपथ र गुणस्तरीय सामाग्री उपलब्ध गराउन पनि उहाँले आग्रह गर्नु भयो ।
उद्योग वाणीज्य संघका अध्यक्ष दोलकराम घिमिरेले यहाँको आवश्यकतालाई पुरा गर्न नयाँ व्यवसाय थप भएको बताउनुभयो ।
सञ्चालक टोपनारण बेल्बासेले गुणस्तरिय सामाग्री एउटै छानोबाट उपल्बध गराउने उदेश्यले हार्डवेयर एण्ड सप्लायर्स प्रा।लि सञ्चालन ल्याएको बताउदै नगरवासिको बिश्वास जित्ने उदेश्यले हार्डवेयर एण्ड सप्लायर्स प्रालि सञ्चालनमा ल्याएको बताउनु भयो । उहाँले आज पनि नेपाल र नेपालिलाई चाहिने सामाग्रीमा विदेशको भर पर्नु पर्ने बताउदै तीनै तहको सरकाले विदेशि आयतलाई रोक्दै जानु पर्ने बताउनु भयो ।
नेपाल राष्ट्यि उद्योग व्यापार संगठन लुम्बिनि प्रदेश उपमाहासचिव खिमानन्द पौडेल कपिलको सञ्चालनमा भएको उद्घाटन कार्यक्रमा वाणगंगा नगरका उपमेयर चक्र पाणी अर्याल, पुर्व अध्यक्ष उमानाथ पौडेल, नेपाल राष्ट्यि उद्योग व्यापार सङगठन कपिलवस्तुका अध्यक्ष हुमनाथ पौडेल, नेकपा माओवादी नगर अध्यक्ष देवराज अर्याल, नेकपा माओवादी केन्द्र लुम्विनि प्रदेश कमिटि सदस्य नारण भुषाल, बुद्ध आवाज रेडियो, टेलिभिजनका व्यवस्थापक बरिष्ठ पत्रकार भेषराज पाण्डे लगायत विभिन्न संघ संस्थामा आवद्ध व्यवसायि, व्यापारि, बुद्धिजिवि लगायतको उपस्थित रहको थियो । टोपनारण बेल्वासे, आत्मराम बेल्वासे,पुस्कर पौडेल र दिनेश पौडेल चार जनाको संयुतm लगानीमा हार्डवेयर एण्ड सप्लायर्स प्रा।लि सञ्चालनमा आएको हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया