श्रीआठ पुस्करको कविता : ‘फरक’

श्रीआठ पुस्कर भुषाल ।
उस्को डोली उठ्यो
मेरो कफन उठ्यो
फुल त्यहाँ पनि थिए
फुल यहाँ पनि थिए
महफिल त्यहाँ पनि थियो
मान्छे यहाँ पनि थिए
उनीहरुको हासो त्यहा
इनीहरुको रोदन यहाँ
साथी उस्का पनि थिए
साथी मेरा पनि थिए
माला त्यहा पनि थिए
माला यहाँ पनि थिए
उनी सजिएर गइन
मलाई सजाएर लगे
उनी उठेर गइन
मलाई उठाएर लगे
फरक यति मात्र थियो साथी
उनलाई भित्राए
मलाई जलाए …

खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा

प्रतिक्रिया