

गुल्मीकाे रेसुङ्गामा दोस्रो पटक हिउँ



गोकर्ण पाण्डे/गुल्मी
बिहीवार रातिदेखि परेको पानीसँगै गुल्मीका उच्च पहाडी स्थानमा हिमपात भएको छ । जिल्लाका रेसुङ्गा, मदाने, सालिमेदहलगायतका उच्च पहाडी स्थानमा हिमपात भएको हो ।
गएको पुस महिनाको १५ गते रेसुङ्गामा ब्यापक हिउँ परेको थियो । यसवर्ष रेसुङ्गामा दोस्रो पटक हिउँ परेको छ । हिमपातले त्यहाँ रहेका सम्पूर्ण बोट विरुवा ढाकेको छ।
हिमपातभएसंगै हिउँसंग रमाउने पर्यटकहरुमा लागि भने नयाँ दृश्य सिर्जना भएको छ । जिल्लाको सदरमुकाम तम्घास देखि माथि रेसुङ्गा क्षेत्रमा कुहिरो लागिरहेको छ ।
अहिले सदरमुकाम तम्घास लगायतका आसपासका क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जनसहित वर्षा भएको महाशाखाले जनाएको छ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया