

बन्दुकधारी समूहद्वारा नाइजेरियामा १ सय ४० जनाभन्दा धेरैको हत्या



एजेन्सी
बन्दुकधारीहरुले नाइजेरियामा एक सय ४० जनाभन्दा धेरैको हत्या गरेको स्थानीय बासिन्दाले दाबी गरेका छन् ।
बन्दुकधारी लुटेराको समूहले पछिल्लो एक हप्तामा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको स्थानीय बासिन्दालाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिले पुष्टि गर्न बाँकी छ । सयौँ लडाकु मोटरसाइकलमा आएर १० वटा गाउँमा आक्रमण गरेको खबरमा उल्लेख छ । नाइजेरियामा लामो समयदेखि लडाकु समूहले हिंसात्मक गतिविधि गर्दै आएका छन् ।
सरकारी पक्षले ती समूहलाई आतङ्कवादी घोषणा गरी सुरक्षा कारबाही गर्दै आएको छ ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया