

कपिलवस्तुबाट ३५ लाख नगद सहित एक लागुऔषध कारोबारी पक्राउ



कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ हर्नामपुरबाट एक जना प्रकाउ परेका छ्न । लागू औषध प्रयोग र बेचबिखन गर्ने सुचना पाएको आधारमा इलाका प्रहरी कार्यलय पिपराले शुक्रबार राती १२ बजेको समयमा घरमा खानतलासी गर्दा ३५ लाख ८६ हजार ४ सय ५४ रुपैँया नगद सहित लागू औषध सेवन गर्दा प्रयोग गरिने सामग्री र १६ थान मोबाइल बरामत गरिएको इलाका प्रहरी कार्यलय पिपराले जनाएको छ ।
३९ वर्षीय चेतन खटिक भन्ने राम बहादुर खटिकको घरबाट सो नगद र सामाग्री बरामत गरिएको हो । उनी यस अघि पनि पटक पटक लागू औषधसहित प्रकाउ परि सकेका छन । बरामत गरिएको रकम राजस्व कार्यलय पठाउने प्रहरीले बताएको छ । उनले पैसा नभएका लागू औषध प्रयोगकर्तासङ मोबाइल राखेर लागू औषध दिने गरेको पाइएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया