

बाणगंगामा सवारी दुर्घटना, एकको मृत्यु, दुईको अवस्था गम्भिर



कपिलवस्तु ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ४ दरखास्तमा सवारी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
बाणगंगा नगरपालिका १ पिपराका अनुराग पाण्डेको मृत्यु भएको हो । कारमा सवार अन्य २ जना गम्भीर घाइते भएका छन ।
कारमा सवार रहेका पाण्डेको बुटवलमा उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । पाण्डे कपिलवस्तु जेसिजका पुर्व अध्यक्ष समेत रहेका थिए भने शाइन रेसुंगा बैकं जितपुर शाखाको प्रमुख हुनुहन्थ्यो ।
बा ६ च ११६४ नम्बरको कारलाई सुरुमा ट्रकले ठक्कर दिएको र कार बससगं ठोकीन गएको हो । कारमा सवारमा अन्य २ जना सुदिप खनाल र राजेश शर्माको अवस्था पनि गम्भीर रहेको छ उनिहरुको अहिले उपचार हुदै छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया