

७० वर्ष उमेर पुगेका ८३ ज्येष्ठ नगरिकलाई न्यानो कपडा



गुल्मी ।
गुल्मीको रेसुंगा नगरपालिका–९ मा रहेका ७० वर्षमाथिका ८३ जनालाई न्यानो कपडा (ब्लाङ्केट) र च्यवनप्रास प्रदान गरी सम्मान गरिएको छ।
नगरपालिकाको ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत उनीहरूलाई सम्मान गरिएको वडाध्यक्ष नारन सुनारले जानकारी दिए।
ज्येष्ठ नागरिकलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नगरप्रमुख डिल्लीराज भुसालले ज्येष्ठ नागरिकसँग धेरै पहिलेदेखिको विकास निर्माण लगायत अन्य क्षेत्रको पनि अनुभव भएको भन्दै उनीहरूको अनुभवबाट नयाँ पुस्ताले धेरै सिक्नुपर्ने बताए। भुसालले यो समय चिसोको समय भएकाले स्वास्थ्यको ख्याल गर्न ज्येष्ठ नागरिकलाई आग्रह समेत गरे। चिसोको समयमा खानपानमा ध्यान दिन र परिवारका सदस्यहरूले विशेष ख्याल र स्याहारसुसारमा ध्यान दिन आग्रह गरे।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया