राप्रपा केन्द्रीय सदस्य पदमा नेता रायमाझीकाे उमेदवारी

कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र (राप्रपा) एकता महाधिवेशनमा राप्रपाका केन्द्रीय सदस्य समेत रहेका राप्रबिसं र युवकका पुर्ब केन्दिय अध्यक्ष ध्रुब बहादुर रायमाझीले केन्द्रीय सदस्य पदमै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मिलनसार, प्रखर एवम् स्पष्ट व्यक्ति, युवाहरुका माँझ निकै लोकप्रिय रहेका नेता रायमाझीले आफुलाई अमुल्य मत दिएर जिताउन आग्रह गरेका छन् ।

राप्रपालाई बजबुद बनाउँदै जनताका माँझ लोकप्रिय पार्टी बनाउन आफ्नो उम्मेदवारी रहेको उनलेे बताए । उनले आम कार्यकर्ता र शुभेच्छुकका लागि आफ्नो उम्मेदवारी घोषणा गरेको बताए । पार्टीलाई मजबुत र बलियो बनाई देशको बलियो पार्टी बनाउने उद्देश्य सफल पार्न आफुले आफ्नो उम्मेद्वारी दिएको बताए ।

१५ गतेदेखि १७ गतेसम्म राप्रपाको महाधिवेशन काठमाण्डौमा सुरु भएको छ ।

प्रतिक्रिया

खबर सबै