महाराष्ट्र स्थित अस्पतालको आइसियूमा आगलागी, कम्तीमा १०को मृत्यु

भारत महाराष्ट्रको अहमदनगर जिल्ला स्थित सिभिल अस्पतालको आइसियू कक्षमा आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ ।
समाचार संस्था एएनआईले स्थानीय जिल्ला अधिकारी राजेन्द्र भोसलेलाई उद्धृत गर्दै खबर पुष्टि गरेको छ ।
तर अल इन्डिया रेडियोका अनुसार घटनामा ११ जनाको ज्यान गएको छ । आइसियूमा आगलागी हुनुको कारण भने खुलेको छैन ।
घटना हुँदा अस्पतालको आइसियू वार्डमा २५ जना बिरामी थिए ।

खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ

कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन

प्रतिक्रिया