

चराउन लगेका बाख्रा चोरीको आसंका,



गुल्मी ।
गुल्मीमा चराउन लगेका ८ वटा बाख्रा हराएका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेका रहेको छापहिले व्यवसायीक बाख्रा पालन फर्मका ८ वटा बाख्रा सोमबार दिउँसो हराएको फर्मका संचालक नर बहादुर महताराले बताए ।
छिमेकी धन बहादुर महतराले चराउन लगेको समयमा बाख्रा हराएका हुन् । सोमबार दिउँसो सोही ठाउँकै पन्लापाटा भन्ने स्थानमा चराउन लगेको समयमा चराउन लगेका ४९ वटा बाख्रा मध्ये ८ वटा बाख्रा हराएको फर्म संचालक महताराले बताए ।खोजी कार्य गर्दा बुधबार दिउँसोसम्म फेला नपरेकोले चोरी भएको हुन सक्ने बाख्राधनीको अनुमान छ ।
प्रति बाख्रा करिब ७ देखि ८ हजार सम्म मुल्य पर्ने ८ वटा बाख्रा हराउँदा ५६ देखि ६४ हजार बराबरको क्षति भएको बाख्रा फर्मले जनाएको छ । चराउन लगिएको क्षेत्रमा खोजी कार्य गर्दा बाख्राहरुको बन्यजन्तुको आक्रमणबाट मरेको हुन सक्ने बिषयमा रगत, रौं, खुट्टा र कुनै अवशेष फेला नपरेकोले मान्छेले चोरेकै हुन सक्ने स्थानीय तथा बाख्रा धनीको संका रहेको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया