

बुद्धको एक प्रेरक प्रसङ्ग


ई साझाकुरा ।
बुद्धले एकजना व्यक्तिलाई सोधे— तिम्रो उमेर कति पुग्यो ? साठी वर्ष । होइन । ती व्यक्तिले फेरि भने— भगवान् म तपाईंको कुरामा सन्देह गर्न सक्दिनँ र मलाई आफ्नो स्मरण शक्तिमाथि पनि पूरा विश्वास छ । त्यसैले सत्य कुरा भनिदिन अनुरोध गर्छु ।
बुद्धले भने— तिम्रो उमेर एक वर्ष हो । ती व्यक्तिले अचम्म मान्दै सोधे— टाउकोको कपाल सेतो भइसक्यो, दाँत झरिसक्यो, मेरो नाति दश वर्षको भैसक्यो, यस्तो अवस्थामा मेरो उमेर एक वर्षको कसरी भयो ? बुद्धले सविस्तार भने— तिम्रो उनान्साठी वर्ष निरर्थक बित्यो । त्यसको तिमीले कुनै पनि लाभ उठाएनौँ । एक वर्षदेखि तिमी धर्म र सदाचारको साधनामा लागिरहेका छौ, त्यसैले तिम्रो उमेर एक वर्ष हो ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया