

नर्वेमा धनुष बाँण आक्रमण, कम्तीमा पाँच जनाको मृत्यु





एजेन्सी
नर्वेमा एक व्यक्तिले तीरले आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ । नर्वेको कग्सबर्ग सहरमा एक व्यक्तिले तीरले आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यस्तै २ जना घाइते भएका छन् ।
कग्सबर्गका प्रहरी प्रमुख ओविन्द आसका अनुसार आक्रमणकारी पक्राउ परेका छन् । सन्दिग्ध व्यक्तिले एक्लैले आक्रमण गरेको जनाइएको छ ।
रिपोर्ट अनुसार आक्रमणकारीले धेरै ठाउँमा मानिसहरुलाई आक्रमण गरेका थिए । नर्वे एक धेरै शान्तिपूर्ण देश मानिन्छ र त्यस्ता हमलाहरु सामान्यतया त्यहाँ हुदैनन् । यो आतङ्कवादी हमला वा आपसी दुश्मनी हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया