

गुल्मी कांग्रेसले सक्याे सबै पालिकाकाे अधिवेशन



गुल्मी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मीका सबै नगर तथा पालिकामा अधिवेशन सम्पन्न भएको छ ।
असोज १९ गते नै जिल्लाका १२ वाटा पालिकामध्ये ११ वटामा अधिवेशन भएको थियो । रेसुङ्गा नगरपालिकामा भने स्थगित भएको थियो । बुधबार साँझ रेसुङ्गा पनि जयश्वर पन्थिनगरलाई सभापतिमा सर्वसहमत चयन गरिएको छ ।
पन्थी सरकारका अवकास प्राप्त कर्मचारी हुन् ।
योसहित गुल्मीका १० पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । मुसिकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा भने निर्वाचन गरिएको थियो । मुसिकोटमा मोहन घिमिरे र कालीगण्डकीमा निमबहादुर श्रीस सभापतिमा निर्वाचित भएका छन् ।
त्यस्तै रुरुक्षेत्र गाउँपालिकामा देवेन्द्र मल्ल, मालिका गाउँपालिकामा उपेन्द्र अर्याल, मदाने गाउँपालिकामा महेन्द्र कुँवर, इश्मा गाउँपालिकामा कृष्ण रिजाल, धुर्कोट गाउँपालिकामा हरिबहादुर थापा, गुल्मीदरबार गाउँपालिकामा प्रेम पुन , छत्रकोट गाउँपालिकामा धातानन्द भुसाल, सत्यवती गाउँपालिकामा विष्णुप्रसाद भण्डारी, र चन्द्रकोट गाउँपालिकामा पनि विष्णुप्रसाद भण्डारी चयन भएका छन् ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया