
जानिराख्नुस् दैनिक प्रयाेगमा आउने नापबारे

दैनिक जीवनमा प्रयोग हुने केही नाप यस प्रकार छन्ः
१ किलोग्राम काठमाडाैंमा : ५ पाउ, तराईमा : ४ पाउ । १ धार्नी : २ किलो ३९२ ग्राम
१ पाउ : १९९ ग्राम
१ तोला : ११.६६३८ ग्राम
१ किलोमिटर : १०९३ गज १ फूट १० इन्च । १००० मिटर
१ इन्च : २.५४ सेन्टिमिटर । १ गज : ९१.४ सेन्टिमिटर । १ किलोलिटर : १००० लिटर । १० मुरी : १९ पाथी ७ माना ३ चौथाइ । १ लिटर : १००० मिलिलिटर
१ पाथी : ४ लिटर ५४६ मिलिलिटर
१ माना : ५६८ मिलिलिटर
१ ब्यारेल : १४२ लिटर
१ ग्यालेन : ४.५४३५९ लिटर
१ माइल : १.६१ किलोमिटर
कति नाप बराबर कति जग्गा ?
१ दाम : २१.३९ (वर्गफुट) ४.६२/४.६२ (फुट)
४ दाम : ८५.५६ (वर्गफुट) १ (पैसा) ९.२५/९.२५ (फुट)
४ पैसा : ३४२.२५ (वर्गफुट) १ (आना) १८.५/१८.५ (फुट)
१६ आना : ५४७६ (वर्गफुट) १ (रोपनी) ७४/७४ (फुट)
१.४ धुर : ४५.५६२५ (वर्गफुट) ६.७५/६.७५ (फुट)
१ धुर : १८२.२५ (वर्गफुट) १३.५/१३.५ (फुट)
२० धुर : ३६४५ (वर्गफुट), १ (कठ्ठा) ५४/६७.५ (फुट)
२० कठ्ठा : ७२९०० (वर्गफुट), १ (बिघा) २७०/२७० (फुट) ८१८८१ (मिटर)
१ हेक्टर : ११११०९.९९ (वर्गफुट) । १.५२ (बिघा) १००/१०० (मिटर) । २.०३ (रोपनी) । ३३३.३३/३३३.३३ (फुट)


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया