

इक्वेडरमा भएको भयानक जेलहिंसामा ११६ कैदीको मृत्यु



एजेन्सी । इक्वेडरको जेलमा दुई समूहबीचको झडपमा कम्तिमा ११६ जनाको मृत्यु भएको छ । दक्षिण अमेरिकी देशको इतिहासमा यो सबैभन्दा ठूदमे जेलहिंसा हो ।
गुयाक्वील शहरमा मंगलबार भएको झडपमा ५ जनाको मृत्यु भएको थियो । त्यसपछि बाँकी सबैको गोली हानेर हत्या गरिएको हो । पुलिस कमाण्डर फुस्तो ब्यूनानोका अनुसार कैदीहरुले ह्याण्ड ग्रिनेटसमेत प्रहार गरेका थिए ।
४ सय जना प्रहरी अधिकारीको प्रयासपछि जेल पुनः नियन्त्रणमा लिइएको छ । यो जेलमा विश्वका कुख्यात लागूऔषध तस्करहरुलाई राखिएको थियो ।
शक्तिशाली मेक्सिकन लागूऔषध तस्कर समूह अहिले इक्वेडरमा सक्रिय छ । त्यही समूहले यो विद्रोहको सुरुआत गरेको बताइएको छ । इक्वेडरका जेल सेवा निर्देशक बोलिभर गार्जोनले स्थानीय रेडियोसँग यो घटनालाई ‘भयानक’ भनेका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया