
महिलाको चरित्र हत्या गरेको आरोपमा चार जना युट्युबर पक्राउ

युट्युबमा आफ्नो च्यानलबाट महिलाको चरित्र हत्या गरेको आरोपमा चार जना युट्युबर पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चार जना युट्युबरलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही अगाडि बढाइएको छ ।
दैनिक खबर, हरेकपलको खबर, सराइचुली मिडिया र मोडर्न अनलाइन टिभी नामका युट्युबका सन्चालकहरु २१ वर्षका प्रदीप भण्डारी, २७ वर्षका शिशिर अधिकारी, ३५ वर्षकी पिंकला कार्की र २४ वर्षका रोधन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरुमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया