

गुल्मी : पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु



गुल्मी
गुल्मीमा गएराति अबिरल वर्षासँगै गएकाे पहिरोले घर पुरिएर एकै घरका तीन जनाकाे मृत्यु भएको छ। जिल्लाकाे रेसुङा नगरपालिका वडा नम्बर ८ थुम्का बस्ने २१ वर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छाेरी गंगा जमुनाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मी जानकारी दिएकाे छ।
करिब राती १ बजेकाे समयमा घरमाथि बाट पहिराे आई घरकाे बाल भत्किदा एउटै काेठामा सुतिरहेका तिनै जनाकाे पुरिएर मृत्यु भएको र पुरिका उनीहरू काे शव नेपाली सेना, नेपाल प्रहरी र स्थानीय ले निकालेका थिए। उनीहरू शव लाई पोष्टमार्टमकाे लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
तिलक परियार, उनकी श्रीमती र एक छाेरी सुरक्षित रहेका जिल्ला प्रहरी कार्यालय गुल्मी ले जनाएको छ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया