

गुल्मीमा ३ वर्षीया बालिका मृत फेला


गोकर्ण पाण्डे गुल्मी ।गुल्मीमा एक बालिका मृत अबस्थामा फेला परेकी छन्।गुल्मी जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर २ भेडिखाेर मा बस्दै आएकी ३ वर्षीया आयुसा पोख्रेल मृत अबस्थामा फेल परेकाे प्रहरीले जानकारी दिएको छ।
बालिका हिजाे करिब ११ बजे घर बाट खेल्ने क्रममा हराएकि थिन्।आज बिहान घर भन्दा ५०० मिटर बुर्तिबाङ सडक खण्डको खाेल्सामा मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएकाे छ।
घटनाको थप अनुसन्धान भै रहेकाे प्रहरीले जानकारी दिएकाे छ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया