

गुल्मीमा भदौ ३१ सम्म निषेधाज्ञालाई निरन्तरता



गुल्मी। गुल्मीमा लकडाउन खुकुलो बनाईएको छ ।अघिल्लो हप्ता जारी गरिएको निषेधाज्ञा थप खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
गुल्मीमा पसल व्यवसाय, बैंक र वित्तीय संस्था, होटल तथा रेष्टुरेण्टहरु स्वास्थ्य मापदण्ड अपनाएर पूर्णरुपमा सञ्चालन गर्न पाउने भएका छन् । यसअघिको निषेधाज्ञामा निश्चित समय तोकेर पसल व्यवसाय खोल्न पाउने व्यवस्था थियो ।
गत वैशाख १७ गतेदेखि निरन्तर जारी गरिँदै आएको निषेधाज्ञा कोरोना संक्रमणको अवस्था हेरेर चरणबद्ध रुपमा खुकुलो बनाइएको हो । यो अवधिमा संक्रमणको जोखिम उच्च भएका स्थानमा भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने भएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया