

गुल्मीमा जिप दुर्घटन,चार जना सामान्य घाइते



गोकर्ण पाण्डे
गुल्मीमा जिप दुर्घटना भएको छ। गुल्मी जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनी बाट तम्घास आउदै गरेकाे लु २ च ६०७४ नम्वरको जिप इस्मा गाउँपालिककाे शान्ति बगैंचा मा दुर्घटना भएको हाे। जिपकाे बेक्र फेल भएर दुर्घटना भएको बताइएकाे छ।
दुर्घटना पनि जिपमा सवार शकर वि क घाइते भएको जिल्ला प्रहरी कार्यालय ले जानकारी दिएकाे छ। र घाइते काे जिल्ला अस्पताल गुल्मी मा उपचार भै रहेकाे छ।जिपमा पाँच जना सबार मध्य ४ जनाकाे अबस्था सामान्य रहेको छ।
घटनाकाे थप अनुसन्धान भै रहेकाे प्रहरी ले जनाएको छ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया