

गुल्मीमा करेन्ट लागेर एक पुरुषकाे मृत्यु



गोकर्ण पाण्डे
गुल्मीमा गाई चराउने क्रममा करेन्ट लागेर एक जना पुरुषकाे ज्यान गएकाे छ।
गुल्मी जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर २ सैरे बस्ने १८ वर्षका बिक्रम राउतकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएकाे छ।
आइतबार दिउँसो जङ्गलमा गाई चराउने क्रममा आफैले ओडेकाे छाताले बिजुली काे तारमा छाेएर करेन्ट लागेर मृत्यु भएको प्रहरी ले जनाएको छ।घटनाकाे थप अनुसन्धान भै रहेको प्रहरी जानकारी दिएको छ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया