

गुल्मीमा करेन्ट लागेर एक पुरुषकाे मृत्यु



गोकर्ण पाण्डे
गुल्मीमा गाई चराउने क्रममा करेन्ट लागेर एक जना पुरुषकाे ज्यान गएकाे छ।
गुल्मी जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर २ सैरे बस्ने १८ वर्षका बिक्रम राउतकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएकाे छ।
आइतबार दिउँसो जङ्गलमा गाई चराउने क्रममा आफैले ओडेकाे छाताले बिजुली काे तारमा छाेएर करेन्ट लागेर मृत्यु भएको प्रहरी ले जनाएको छ।घटनाकाे थप अनुसन्धान भै रहेको प्रहरी जानकारी दिएको छ।


खबर सबै
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया