

कोरोना संक्रमण दर बढेसँगै,गुल्मीमा २३ गते बाट कडा लकडाउन



गोकर्ण पाण्डे
गुल्मीमा २३ गते बाट कडा लकडाउन हुने,पसल हर पनि बन्द।जिल्लामा कोरोना संक्रमण दर बढेसँगै जिल्ला प्रशासनले साउन २३ गते राति १२ बजे बाट १ हप्ताकाे लागि कडा लकडाउन गरिने भएको छ।
समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर बढ्दै गइरहेको भन्दै कडा निषेधाज्ञा लागाउने निर्णय गरेको जिल्ला प्रशासनले जानकारि दिएको छ।
प्रशासनका अनुसार लकडाउन अवधिभर सवारी साधन तथा पसलहरु पनि बन्द रहने बताइएको छ।त्यस्तै शिक्षण संस्था,धार्मिक स्थल, विभिन्न कार्यक्रम, सभासम्मेलन लगायत भिडभाड हुने गतिविधिमा पूर्ण रोक लगाइएको छ। शैक्षिक सस्था बैकल्पिक बिधिबाट संचालन गर्ने बताइएको छ।
लकडाउनकाे कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ।
यस अघि थप गरिएको निषेधाज्ञाकाे समय आज राति १२ बजे सकिदै छ।हाल गुल्मीमा काेराेना सकृय संक्रमितकाे संख्या ४१६ पुगेको छ।भने दोस्रो काेराेना लहर का कारण गुल्मीमा ९२ जना ले ज्यान गुमाएका छन्।


खबर सबै
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा






प्रतिक्रिया