

गुल्मीमा जीप दुर्घटनामा परी ५ जना घाइते


गुल्मी,सत्यवति गाउँपालिका वडानम्बर ४ खैरेनिबाट लिम्घा तर्फ जादै गरेकाे लु १ च १४६८ नम्बरको जिप बुधबार बेलुकी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा जीप चालक सत्यवती गाउँपालिका ४ का ३६ वर्षीय शेरबहादुर श्रीसमगर, सत्यवती ४ कि ६८ वर्षीया नैनकला पौडेल, सत्यवती ७ का ७४ वर्षीय चन्द्र विक, सत्यवती ५ की ५० वर्षीया दिलकुमारी पुन र सत्यवती ५ कि ६५ वर्षीया भद्रीकला ज्ञवाली रहेको प्रहरी जनाएको छ ।घाइतेहरुलाई प्रथामिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ।
जिप सडक बाट १५ मिटर तल खसेको छ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया