

गुल्मी साउन २३ बाट पुर्ण रुपमा लकडाउन



गुल्मी
कोरोनाको दोस्रो लहर केहि कमि भए पछि सहज भएको लकडाउन अब भने तेस्रो लहरका कारण तथा बढ्दै गरेको कोरोना संक्रमितले फेरी पनि लकडाउन हुने निश्चित बनेको छ ।
बुधबार मात्र २३ जनामा कोरोना संक्रमण पुष्टि भए पछि गुल्मीमा पनि पुर्ण रुपमा लकडाउनको तयारी गरेको ईसाझाकुरा गुल्मी सहकर्मी गोकर्ण पाण्डेले जानकारी दिनुभएको छ ।
अहिले जिल्ला कोरोना नियन्त्रण समिति र जिल्ला प्रशासन बिच बैठक जारी रहेको बताइएको छ । साउन २३ गते राति १२ बजेबाट १ हप्ता जिल्लाभर ठप्प हुने गरि लकडाउन गर्ने तयारी गरेको छ ।
गुल्मीकै छिमेकी जिल्ला अर्घाखाँचीमा भने साउन १६ गतेबाट नै पुर्ण रुपमा लकडाउन कायम गरिएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया