

गुल्मी साउन २३ बाट पुर्ण रुपमा लकडाउन



गुल्मी
कोरोनाको दोस्रो लहर केहि कमि भए पछि सहज भएको लकडाउन अब भने तेस्रो लहरका कारण तथा बढ्दै गरेको कोरोना संक्रमितले फेरी पनि लकडाउन हुने निश्चित बनेको छ ।
बुधबार मात्र २३ जनामा कोरोना संक्रमण पुष्टि भए पछि गुल्मीमा पनि पुर्ण रुपमा लकडाउनको तयारी गरेको ईसाझाकुरा गुल्मी सहकर्मी गोकर्ण पाण्डेले जानकारी दिनुभएको छ ।
अहिले जिल्ला कोरोना नियन्त्रण समिति र जिल्ला प्रशासन बिच बैठक जारी रहेको बताइएको छ । साउन २३ गते राति १२ बजेबाट १ हप्ता जिल्लाभर ठप्प हुने गरि लकडाउन गर्ने तयारी गरेको छ ।
गुल्मीकै छिमेकी जिल्ला अर्घाखाँचीमा भने साउन १६ गतेबाट नै पुर्ण रुपमा लकडाउन कायम गरिएको छ ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया