

ह्वाट्सएपले एक महिनामा ब्लक गर्यो २० लाख प्रयोगतकर्ताको एकाउन्ट



सीएनएन
ह्वाट्सएपले एक महिनाको अवधिमा २० लाख भारतीय प्रयोगकर्ताको एकाउन्ट ब्लक गरेको घोषणा गरेको छ। धेरै ‘स्पाम म्यासेज’ आएका कारण ती एकाउन्ट बन्द गरिएको ह्वाट्सएपले जनाएको छ।
हानीकारक व्यवहार रोक्न यस्तो कदम चाल्न आपूmहरु बाध्य भएको ह्वाट्एपले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। ह्वाट्एपले ती एकान्ट सन् २०२१ मे १५ देखि जुन १५ सम्मको अवधिमा ब्लक गरेको हो।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया