

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको निधन



गोकर्ण पाण्डे/गुल्मी
गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको छ।
अध्यक्ष थापाउपचारको क्रममा आज बिहान निधन भएको गाउँपालिकाकी उपाध्यक्ष मिना भण्डारी ले बताउनु भयो।
अध्यक्ष थापाले ब्लड क्यान्सरको उपचार गराई रहेका थिए।
उनी बिरामी भएको १० दिन अगाडि अस्पताल भर्ना भएका थिए।
स्थानीय तहको निर्वाचनमा २०७४ सालमा नेपाली कांग्रेसबाट गुल्मीदरबार गाउँपालिकामा निर्वाचित भएका हुन् । अध्यक्ष थापाका चार भाइ छोरा रहेका छन्।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया