

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको निधन




गोकर्ण पाण्डे/गुल्मी
गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको छ।
अध्यक्ष थापाउपचारको क्रममा आज बिहान निधन भएको गाउँपालिकाकी उपाध्यक्ष मिना भण्डारी ले बताउनु भयो।
अध्यक्ष थापाले ब्लड क्यान्सरको उपचार गराई रहेका थिए।
उनी बिरामी भएको १० दिन अगाडि अस्पताल भर्ना भएका थिए।
स्थानीय तहको निर्वाचनमा २०७४ सालमा नेपाली कांग्रेसबाट गुल्मीदरबार गाउँपालिकामा निर्वाचित भएका हुन् । अध्यक्ष थापाका चार भाइ छोरा रहेका छन्।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया