गृह मन्त्रालयले रोक्यो एआईजीहरुको सरुवा

काठमाडौं ।

अघिल्लो सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गृह मन्त्रालयले रोकेको छ ।

गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले गरेको एआईजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका मन्त्रालय स्रोतले बताएको छ ।

प्रतिक्रिया

खबर सबै