

कपिलबस्तुको निग्लिहवा र गोटिहवामा कनकमूनि र क्रकुछन्द बुद्धको प्रतिमा अनावरण



गुलाम अली/कपिलबस्तु
कपिलबस्तुको निग्लिहवा र गोटिहवामा रहको कनकमूनि र क्रकुछन्द बुद्धको प्रतिमा अनावरण गरिएको छ ।
कपिलबस्तु नगरपालिकामा पर्नै उक्त स्थललाई पर्यटकीय आर्कषण गराउने उद्देश्यले बनाएको हो ।
शक्यमुनी बुद्ध भन्दा अधिका बुद्धको प्राचीन नगर भएकोले उनीहरुको प्रतिमा बनाईएको हो ।

पूर्ण कदमको प्रतिमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सँग बन मन्त्री , अर्थिक मन्त्री , स्वास्थ्य तथा जनसंख्गा शिक्षा तथा समाजिक मन्त्रि उपस्थिती जनाएको थिए । १ कारोड ६० लगायमा बनेको प्रतिमा उटघाटन मुख्यमन्त्री शंकर पोखरेल पूजा अर्जान गरेर अनावरण गर्नुभएको हो ।
यो क्षेत्रा लाई संरक्षण गरे भने पछि एउटा पर्यटकीय गन्तब्य रुपमा बिकास हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरले बताउनु भयो बिभिन्न ठाँउमा रहेको बुद्धको प्रतिमा हरु अध्ययन गरर्न क्रममा बुद्ध भूक्षिको आधारमा लुम्बिनी बिकास कोष सँग समन्य गरेर त्यसको अकृति प्रहिचान गरर्न काम गरेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलपोखरेल बताए ।
कपिलबस्तु नगरपालिका वार्ड नं ६ मा पर्नै निग्लिहवा कनकमूनी बुद्धको जन्मस्थल हो । यस्को प्राचीन नमा शोभावती गनर थियो । सम्राट आशोक बुद्धस्थलको तीर्थटानको क्रममा लुम्बिनी पछि यहाँ आएका थिए । उनले आफनो भम्रण रहेको चिनो रुवरुप स्तम्भ ठडयाई त्यसको बाहरी लिपिमा कनकमूनी बुद्धको जन्मको उल्लेख गरेको छन्
गोटिहवा सदरमुकाम तौहिलाव देखि ४ किलोमिटर दक्षिण पश्चिम अवस्थित छ ।कपिलबस्तु नगरपालिका वडान नं ५ मा गोटिहवा क्रुकछन्द बुद्ध जन्मस्थल हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया