

उत्तरपश्चिमी नाइजेरियामा बन्दुकधारीले गरे १४० विद्यार्थीको अपहरण



काठमाडौं । उत्तरपश्चिमी नाइजेरियामा बन्दुकधारीहरुले १ सय ४० विद्यार्थीको अपहरण गरेका छन्।
अफ्रिकाकै निकै आवादी रहेको कादुना राज्यको एक विद्यालयका विद्यार्थीलाई बन्दुकधारीले अपहरण गरेका हुन्। प्रहरीले अपहरणमा परेका विद्यार्थीको उद्धारका लागि बन्दुकधारी समूहको पिछा गरिरहेको बताएको छ।
उत्तर पश्चिमी नाइजेरियामा गत डिसेम्बरयता यो दशौँ ठूलो अपहरण हो। प्रहरीका अनुसार कादुना राज्यको बेथल ब्यापटिष्ट आवसीय विद्यालयमा बन्दुकधारीले रातभर आक्रमण गरेका थिए। आक्रमणपछि विद्यार्थीलाई अपहरण गरी बेपत्ता बनाइएको हो। बन्दकुधारीहरुले विद्यालयका सुरक्षागार्डलाई नियन्त्रणमा लिएर विद्यार्थीलाई बन्दुक देखाई अपहरण गरेको प्रहरीले जनाएको छ।
विद्यालयका सञ्चालक रेभरेन्ड जोन हयाबले २५ विद्यार्थी भागेर उम्किन सफल भएको बताएका छन्।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया