

अर्घाखाँचीमा प्रहरीले थाल्यो जवानहरुलाई अनुशिक्षण तालिम


अर्घाखाँची ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नागरिक मैत्री सेवा तथा मानव अधिकार बिशेष अनुशिक्षण आर्थात घुम्ती प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । ५ दिने घुम्ती प्रशिक्षण कार्यक्रम अन्तरगत जिल्लामा नागरिक मैत्री तथा मानव अधिकार बिशेष अनुशिक्षण तालिम बिहीवारबाट शुरु भएको हो ।
प्रहरी हवल्दार तथा प्रहरी जवान लक्ष्ति तालिमको प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बिहिबार उद्ध्घाटन गर्नुभएको छ ।
तालिममा प्रहरी हवल्दार ६ जना, प्रहरी जवान २९ जना तथा महिला प्रहरी कर्मचारी ३ जनालाई समेत गरी तत्काल ३५ जनालाई सो तालिममा सहभागि बनाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया