



बाल मा बि बैरियाले प्ले ग्रुप देखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने


श्री बाल माध्यमीक विद्यालय, वाणगंगा _१, बैरिया ले प्ले ग्रुप , नर्सरी देखी कक्षा ५ सम्म अंग्रेजी माध्यममा कक्षा संचालन गर्ने भएको छ।
नयां ब्यवस्थापन का साथ २०७८/०३/ o६ देखी प्ले ग्रुप देखी कक्षा ५ सम्प अंग्रेजी र कक्षा २ देखी १० सम्म सधाझै नेपाली माध्यममा पनी भर्ना खुलेको जानकारी स्कुलका प्रधानअध्यापक अर्जुम शाहीले बताउनु भयो।

आधुनिक शैक्षिक सामाग्री , बालमैत्री वातावरण, पुस्तकालय, खेल मैदान, खेल सामाग्री, विज्ञान प्रयोगशाला , कम्पूटर ल्याब को सुविधा रहेको वाहाले जानकारी दिनुभयो| मन्टेश्वरी विधीबाट तालीमप्राप्त शिक्षक शिक्षिका द्वारा पठन पाठन हुने हुनाले समयमै सम्पर्क गरी आफ्ना बालबालिकाको सीट सुनिश्चीत गर्न बिधालय ब्यावस्थापन समितिका अध्यक्ष दोलक राम घिमिरेले आग्रह गर्नुभयो।

खबर सबै
-
लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि , सुदूरपश्चिम फेरि स्तब्ध
-
एनपिएल फाइनलमा सुदूरपश्चिम–लुम्बिनीको निर्णायक भिडन्त
-
१४ वर्षपछि सुआरेजसँग भारत आइपुगे मेसी, तीन दिनमा चार सहर भ्रमण गर्ने
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
एकैदिन ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
-
जिल्लामै पहिचान बनेकाे कपिलवस्तु महाेत्सवकाे १६ औं राैनकता: पर्दा पछाडि पाैडेलकाे सक्रियता, बढ्दै मेलाकाे भव्यता
-
एनपीएल फाइनल भिडन्त भोलि : आम्नेसाम्ने हुँदै राष्ट्रिय टिमका कप्तान र उपकप्तान







प्रतिक्रिया