

बाढीले रिडि क्षेत्र जलमग्न



गुल्मी ।आइतबार देखि अविरल रुपमा परेको बर्षाले हिजो दिउसो देखि रुरु क्षेत्रको बगर जलमग्न भएको छ । मन्दिर प्रवेश गेटको १२सिढी पानीले पार गरेको छ। खिम प्रसाद गौतम टेक बहादुर थापा बसन्त खाम्चा र आषिश जोशि बिस्थापित भएका छन्।
अहिले सम्म कुनै पनि मानविय क्षति भएको छैन् भने घर टहराहरु तथा तिन मुखे पुलका फलाम तथा काठका सामाग्रीहरु बगाएको छ। पानीको सतह बड्ने क्रम रहेको तानसेन नगर पालिका वडा न १४ का वडा अध्यक्ष कमल रानाले बताउनु भयाे।

रुरु क्षेत्र गाउँ पालिका वड न १ का बासिन्दालाई सुरक्षित स्थानमा बस्न वडाअध्यक्ष रामलाल बिकले आग्रह गर्नुभएको छ। यस्तै पाल्पा तर्फ दाहा सस्कार गर्ने ठाँउ नभएकाले कालिमाटि लैजान आग्रह गरिएको छ। खोला तथा नदिमा अहिले भने पानीको बहाव घटेको छैन्।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया