

लगातार वर्षाका कारण पहिरो खसेपछि तम्घास-रिडी र रिडी-रुद्रवेणी सडकखण्ड ठप्प



गोकर्ण पाण्डे/गुल्मी
तीन दिन देखि लगातार वर्षाका कारण पहिरो खसेपछि गुल्मीको तम्घास-रिडी र रिडी-रुद्रवेणी सडकखण्ड ठप्प भएको छ ।
तम्घास-रिडी सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका-१३ को भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक बन्द भएको छ।अहिले बाटाे खुलाउने काम भैरहेकाे रेसुङा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष ले जानकारि दिनु भएको छ। सडक बन्छ भए पछि अत्यावश्यक गाडि बाटैमा राेकिएका छन्।
त्यसैगरी गुल्मीकै रिडी-रुद्रवेणी सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका-२ साँघुरेमा बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि यो सडक पनि ठप्प भएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया