

गुल्मीमा एक पुरुष मृत अबस्थामा फेल




गोकर्ण पाण्डे/गुल्मी
गुल्मीमा एक पुरुष मृत अबस्थामा फेल परेका छन् । गुल्मी जिल्ला इस्मा गाउँपालिका पाँच पाकटेरिका ३० वर्षीय पुरुष बिदुर बिक्रम कुवँर मृत अबस्थामा फेल परेका इस्मा प्रहरी चौकीका नायव उपरीक्षक मोहन लाल अधिकारले ईसाझाकुरालाई जानकारि दिनु भएको छ।
मृतक कुवँरको शव घरबाट करिब तीन सय मिटर नजिकै रहेको रागाको पाइला भन्ने भिर नजिकै करिब ४५ मिटर तल खसेको अबस्थामा फेला परेको थियो ।
घटनाको थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया