

नेपालको राजनीतिक घटनाक्रम नाेट गरेका छाैँ’ : भारत


काठमाडौं
भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे नाेट गरेको बताएको छ । भारतका विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीलाई त्यहाँको पत्रकारले नेपालको राजनीति बारेमा राखेको जिज्ञासामा नेपालको राजनीतिक मामिला उसको आन्तरिक मामला भएको प्रतिकृया दिएका हुन् ।
‘हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे नाेट गरेका छौँ । यो नेपालको आन्तरिक मामिला हो र उनीहरुले लोकतान्त्रिक प्रक्रियाबाटै त्यहीको फ्रेमवर्कमा रहेर समाधान गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । एक छिमेकीका रुपमा नेपाल र त्यहाँका जनताको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा भारतको समर्थन सधैँ अडिग छ,’ उनको जवाफ थियो ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया