कपिलवस्तुको बुद्धभुमि नगरपालिका २ गोरुसिँगे स्थित नेविसंघ नगर समितिले विरोध जनाउँदै राष्टपति र प्रधामन्त्रीको पुत्ला दहन गरेको हो । नेविसंघ र तरुण दलका नेताहरुले वर्तमान सरकारको विरोध गर्दै विभिन्न नाराबाजी समेत गरेका थिए भने आन्दोलनलाई विथोल्न खोजेको भन्दै प्रहरी प्रशासन विरुद्ध समेत नाराबाजी गरेका थिए ।
गोरुसिगे स्थित मुख्य राजमार्ग क्षेत्रमै विरोधमा उत्रीएका नेविसंघका नगर सभापति अच्युत अर्याल, नेविसंघ महाधिवेशन प्रतिनिधि तथा प्रखर वक्ता रुपक खनाल सहित विद्यार्थी नेता कल्याण खनाल लगाएत आधा दर्जन नेविसंघ र तरुण नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुको तुरुन्त रिहाईको माग गर्दै नेविसंघका अन्य नेताहरुले प्रशासन समक्ष माग गरेका छन् ।
आन्दोलमा उत्रीएका विद्यार्थी नेताहरुले वर्तमान ओली सरकार र राष्टपति विद्यादेवी भण्डारीका कदलमे सिँगो देशको अवस्था तहसनहस भएको बताएका थिए । उनीहरुले सरकारले देशको गरिमा विग्रने गरी हरेक पटक गैर संवैेधानीक काम गरिरहेको बताएका छन् ।
यसैबिच नेविसंघले आज नै जिल्लाका अन्य स्थानमा पनि प्रधानमन्त्री र राषटपतिका विरुद्धमा नाराबाजी गर्दै पुत्ला जलाएका छन् ।


कपिलवस्तुमा नेविसंघ र तरुणदलले गरे राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


कपिलवस्तु । नेविसंघ बुद्दभुमि नगर समिति र तरूण दलले राष्ट्रपति र प्रधानमन्त्रीकाे पुत्ला दहन गरेकाे छ ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया