

गुल्मीमा काेराेना निको हुने दर बढ्दै आज मात्र १ सय २१ जना काेराेना संक्रमण मुत

गोकर्ण पाण्डे/गुल्मी गुल्मीमा काेराेना संक्रमणबाट निकाे हुनेकाे संख्या बढ्दै गएकाे छ।
पछिल्लो २४ घण्टामा १ सय २१ जना काेराेना संक्रमण मुक्त भएका छन्।
अहिले सम्म कुल ७ सय १४ जना कोरोना जितेर घर फर्किएको स्वास्थ कार्यालय गुल्मीले जानकारी दिएको छ।पछिल्लो २४ घण्टा जिल्लामा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई जनाले ज्यान गुमाएका छन्। यो सगै जिल्लामा दोस्रो लहर सुरु भए देखि कोरोना संक्रमणको कारण ६६ जनाले ज्यान गुमाई सकेका छन्।


खबर सबै
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
फेला पर्यो दुर्लभ राजगोमनको गुँड
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन






प्रतिक्रिया