

हट्यो चक्रवातको असर : तराईकाे माैसम पूर्ण सफा, पहाडी क्षेत्रकाे आंशिक


काठमाण्डाै
अहिले देशका धेरै ठाउँमा घाम लागेको छ ।
तराईका जिल्लाको मौसम पूर्ण सफा रहेकाे छ भने पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार अरब सागरमा विकसित भएको चक्रवातका कारण नेपालमा आएको मौसम प्रणाली हटेको छ । योसँगै आकाश खुल्न थालेको छ । अबको तीन दिनसम्म नै मौसम यस्तै रहने पूर्वानुमान गरिएको छ ।
काठमाण्डौ उपत्यकामा सामान्य बादलसँगै घाम लागेको छ । तर उपत्यकासहित पहाडी क्षेत्रमा दिउँसोपछि भने मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ । मौसमको अन्य प्रणालीको कारण नभइ प्रि-मनसुनको समय भएकाले दिउँसोपछि मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया